अवतार
Wiktionaryबाट
विषयसूची |
[सम्पादन] नेपाली
[सम्पादन] पद वर्ग
सङ्खेय नाम
[सम्पादन] अर्थ
विशेष काम पूरा गर्न देवताहरू मानिस वा अन्य प्राणीको रूपमा रहेको जीवन
[सम्पादन] उदाहरण
१. धर्मको रक्षा गर्नकै लागि पृथ्वीमा भगवान्को अवतार हुन्छ।
२. भगवान्का चौबीस अवतारमध्ये एक अवतार चराकै रहेको छ र त्यो हो — हंसावतार।
[सम्पादन] अनुवाद
- अंग्रेजी: