अनुवादक

Wiktionaryबाट

वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

अनुवाद गर्ने व्यक्ति

उदाहरण[सम्पादन गर्नुहोस्]

इन्डेक्स भनिएको अन्तिम पृष्ठ बाहेक अन्यत्र सबैतिर लेखक र अनुवादकहरुले मनग्गे मेहनत गरेको देखिन्छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: translator