अनुच्छेद

Wiktionaryबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

एक वा बढी वाक्यहरूबाट बनेको एउटै प्रसङ्गको खण्ड; वाक्य भन्दा ठूलो एकाइ

उदाहरण[सम्पादन]

१. लेखको छैटौँ अनुच्छेदले यस कुरालाई झन स्पष्ट पारेको छ।

२. पत्रको प्रथम अनुच्छेदमा बधाई जनाएकी थिइन्।


अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Paragraph