अचार

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

तेल, मसला, चुक आदि हालेर बनाइएको परिकार

उदाहरण[सम्पादन गर्नुहोस्]

काँक्रोको अचार मलाइ खाऊँ खाऊँ लाग्यो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Pickle

आलु-केराउको अचार