अग्नि

Wiktionaryबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

पदार्थ जलेर ताप र प्रकाश पैदा गरेको अवस्था

उदाहरण[सम्पादन]

यो अग्निले विश्वलाई भस्मीभूत पार्न सक्छ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Fire